१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी: भारतीय चर्चित गायिका नेहा कक्कड बिवाह बन्धनमा बाधिँएको केही महिना मात्र भएको छ । नेहा र रोहनप्रित सिंहको भेट यही वर्ष ‘नेहु दा व्याह’ म्युजिक भिडियो सुटिङको क्रममा भएको थियो । छोटो समयको चिन्जानमै यो जोडी बिवाह बन्धनमा बाँधिएका हुन् ।

नेहाले ‘द कपिल शर्मा शो ’ मा गरेको खुलासा अनुसार रोहनप्रित बिवाहको लागि तयार थिएनन । तर नेहा भित्र भित्रै रोनहनलाई प्रेम गर्न थालिसकेकी थिइन् । यही कारण नेहाले अल्कोहलको नसामा डुबेर रोहन प्रितलाई प्रपोज गरिन् ।

नेहाले बताए अनुसार म्युजिक भिडियोको सुटिङ सक्किएपछि उनीहरुको कुरा स्न्यापच्याट आइडीबाट सुरु भएको थियो । नेहाले रोहनलाई प्रपोज गर्दा आफू भर्खर २५ वर्षको मात्र भएको अनि बिवाह गर्न नचाहने बताएका थिए ।

केही समय उनीहरुबाीच कुराकानी नै बन्द भयो । तर नेहा रोहन बिना बाच्न नसक्ने भएकी थिइन् अनि उनले सिधै विवाहको लागि प्रस्ताब गरिन् ।

नेहा भन्छिन्–मैले तीन ओटा बियर पिएको थिएँ । मैले सोचेँ नसाको तालमा रोहनलाई प्रपोज गरे भनि बिहान सबै कुरा भुल्न सकिन्छ । तर बिहान रोहनले मलाई सोधे नेहु हिजो रातिको कुरा याद छ हैन ? त्यति बेला रोहनले मेरो कुरालाई गम्भीर रुपमा लिएको रहेछ । उनले आफ्नो आमासम्ग कुरा गर्न भन्यो अनि बिवाह भयो ।’

नेहा र रोहनको बिहेको सेरेमनी अक्टोबर २० मा भएको थियो ।

उनीहरुले पन्जाबी रितिरीवाजको साथमा अक्टोबर २४ मा बिवाह गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]