१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – सन् २०२२ देखि इन्डियन प्रिमियर लिग आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १५औं संस्करणदेखि १० टिम बनाउने निर्णय गरेको हो । बिहीबार भएको बीसीसीआईको एजीएममा बीसीसीआईले उक्त निर्णय गरेको हो ।

यसअघि सन् २०२१ देखि नै १० टिम बनाउने तयारी भए पनि २०२२ देखिमात्र १० टिम बनाउने भएको हो । कोरोना महामारीका कारण आईपीएलको १३औं संस्करण युएईमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]