१५ चैत्र २०८०, बिहिबार
wait Please...

एस एन यादव

शनिबार, भाद्र २७, २०७७

सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमा टाेलमा अाज कृषि मन्त्री शैलेन्द्र साह द्वारा शनिदेव मन्दिरको शिलान्यास भएको छ ।

प्रदेश न.२ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अाज एक समाराेहका बिचमा साे मन्दिरको शिलान्यास गर्नुभएकाे हाे । मन्दिरका पुजारी बाबा बेचुदासकाे अध्यक्षतामा अायाेजित साे मन्दिर शिलान्यास कार्यक्रममा वडाअध्यक्ष बहादुर सदा , वडासदस्य राम कुमार राय ,युवा पत्रकार शुभ नारायण यादव , युवा नेताहरु लक्ष्मण यादव, ललन राय ,रामअधिन साह लगायतका समाजसेवि ,बुद्धिजीवी सहितकाे उपस्थिति रहेकाे थियाे । साे मन्दिरमा लाग्ने अावश्यक खर्च कृषि मन्त्रालय तथा वडा कार्यालयले समेत अावश्यक सहयाेग गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]