१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक बबरमहलमा सुरु भएको छ।आज बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हो। बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको बैठकमा नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरु उपस्थित रहेका छन्।

स्थायी कमिटी बैठकले महासचिवलगायतका प्रस्ताव तयार गर्ने जनाएको छ। महासविचमा तीन जनाले रुचि देखाएका छन्।नेकपा महासविचका लागि सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मा रहेका छन्। सहमतिमै महासचिव तय गर्न लागिएको छ।स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने नेकपाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]