०९ आषाढ २०८१, शनिबार
wait Please...

एस एन यादव

बिहिबार, भाद्र २५, २०७७

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपी दुवै जनालाई कोरोना संक्रमण भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले अाज सार्वजनिक गरेको रिपोर्ट अनुसार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । ४४ वर्षिय एसपी भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा हाजिर भएका हुन्।

उनीहरु दुवै जनाले वुधवार स्वाव परिक्षणका लागि दिएका थिए । घर जाने तयारीका लागि स्वाव परिक्षणका लागि दिएको तर रिपोर्ट पोजेटिभ आएको भन्दै डिएसपीले आश्चर्य ब्यक्त गरेका छन। कुनै लक्षण पनि नभएको र स्वास्थ्यमा कुनै समस्या पनि नदेखिएको उहाले जानकारी दिनुभयाे ।

योसहित सप्तरीमा कोरोना संक्रमित प्रहरीको संख्या ५४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत १९ र प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय राजविराज अन्तर्गत ३५ प्रहरीलाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]