२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – बारामा गेष्ट हाउसमा जुवा खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ।बाराको कलैया उपमहानगरपालिका वडा नं.४ हजारी मार्केटस्थित शाह गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने सूचनाको आधार खटिएको प्रहरी टोलीले घेराबन्दी गरी खानतलासी गर्दा गेष्ट हाउसको २०२ नम्बर कोठाभित्र कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

जुवा खालबाट प्रहरीले नगद ३ लाख १४ हजार ३ सय ५७ रुपैयाँ र १६ थान कौडा बरामद गरेको बारा प्रहरी प्रवक्ता मिश्रले बताए।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.२५ बस्ने ४० वर्षीय भोला पटेल, वडा नं.१ बस्ने ३९ वर्षीय सुरेन्द्र साह सोनार ,वडा नं.६ बस्ने ४५ वर्षीय राजकिशोर साह, वडा नं.२७ बस्ने २७ वर्षीय मन्तोष राउत कुर्मी र महागढीमाई नगरपालिका वडा नं.१ बस्ने ५५ वर्षीय पारस चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]