१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

बलिउड अभिनेत्री कंगना रनौटले सामाजिक सन्जालमा आजभोलि आफूलाई व्यस्त राख्न थालेकी छिन् । उनी आजभोलि सामाजिक सन्जालमा निकै सक्रिय पनि भएकी छिन् ।

आफ्नो र परिवारको तस्वीर पनि उनले बारम्बार सेयर गर्ने गरेकी छिन् ।अब अहिले उनले सामाजिक सन्जालमा जे फोटो सेयर गरेकी छिन्, त्यसले भारतीय सामाजिक सन्जालका प्रयोगकर्तालाई निकै चासो बढाइदिएको छ ।

अहिले निकै हट मानिएको यो उनको तस्वीर कुनै सामुद्री किनारमा खिचिएको तस्वीर हो । सामाजिक सन्जाल इन्स्टाग्राममा उनले यो तस्वीर सेयर गरेकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]