१० आषाढ २०८१, आइतबार
wait Please...

एस एन यादव

बिहिबार, भाद्र २५, २०७७

सप्तरीमा एके दिन थप ३२ जना काेराेना सन्क्रमित फेला परेकाे छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका गरी अाज मात्रै जिल्लामा १० महिला र २२ जना पुरुष गरी ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

जिल्लाकाे छिन्नमस्ता गाँपालिकाका वडा नम्बर २ का २७ वर्षीय एक महिला रहेका छन् भने २५, ३२ वर्षीय र एक जनाको उमेर नखुलेको पुरुष रहेका छन् ।
त्यसैगरी सप्तरीको राजविराज नगरपालिकाका विभिन्न वडा गरी नौ जना महिला र १९ जना पुरुष गरी जिल्ला भरिमा नै ३२ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

योसँगै सप्तरी जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या नौ सय ७२ तथा ८ जनाकाे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]