१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – संसद् विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल समूहका रुपनी गा.पा सप्तरी जिल्लाका कमुनिस्ट सदसय राजु जैस्वालको नेतृत्वमा रुपनीबजारमा विरोध तथा राके जुलु प्रर्दसन गरिएको हो ।

संसदिय सर्वोच्चता कायम गर, भ्रष्टाचारीहरु होसियार ,नेकपा एकता जिन्दाबाद , के पी ओली होसियार ,जनताको अधिकार मास्न पाइदैन नारा लगोदै राके जुलु प्रर्दसन गरेको छ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षको केन्द्रीय कमिटीको बैठक सकिएका छन् । दुवै आफु आधिकारिक भएको दाबी गरेसँगै अब नेकपाको आधिकारिकताको विषय निर्वाचन आयोगमा जाने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]