१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी -नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले बालुवाटार बैठकको कुनै बैधता नभएको बताएका छन् । कार्की बैंक्वट बबरमहलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार अहिले पनि नेकपाको केन्द्रीय कमिटीको संख्या ४४१ नै हो ।

त्यसैले बालुवाटार बैठकको कुनै बैधता छैन ।नेपाललाई आफ्नो समूहमा अध्यक्षमा प्रस्ताव गरिएको छ । अहिले नेपालले सम्बोधन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]