१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको नयाँ केन्द्रीय सदस्यलाई आजै शपथग्रहण गराएका छन्।

बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकबाट नयाँ सदस्यता थप गरेर आजै शपथग्रहण गराएको प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ। त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका छन्।

नयाँ मनोनित सदस्यलाई शपथग्रहण गराएको उनले बताए। प्रधानमन्त्री ओलीले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार नै मनोनयन गरेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]