१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २३, २०७७

सप्तरी,
विभिन्न मध्यमले सहयोग गर्दै आइरहेको साना किसान कृषि साहकारी संस्था लि. रुपनीले रेमिटान्स सेवा संचालनमा ल्याएको छ ।

किसान लाई सहुलियत हुने गरि साना किसानले रेमिटान्स सेवा संचालनमा ल्याएको हो । आ एम ई रेमिटान्स कम्पनि संग सहकार्य गरि किसान लाई टाढा टाढा न जनुपरोस र रेमिटान्स को पैसा सजिलै भुक्तानी हुने गरि रेमिटान्स सेवा ल्याएको बताउनु भयो ।

संस्थाका अध्यक्ष बलराम यादवले किसान लाई सहुल्यत हुनका निमित्त र विदेश तथा स्वदेश बाट आएका पैसा सजिलै भुक्तानी गर्न सकिने बताएका छन । रेमिटान्स संगै आ एम ई पे मोवाइल वालेट को पनि सुबिधा रहेको र उक्त्त आ एम ई पे बाट सजिलै मोवाइल रिचार्ज ,बिजुली बिल भुक्तानी ,प्लेन टिकट ,टि.भी. रिचार्ज तथा अन्य सेवा पनि संचालनमा ल्याएका जानकारी गराएको हो ।

आ एम ई पे मोवाइल वालेट को डिस्त्रिब्यूटर को रुपमा कार्य गरिरहेको साना किसान ले भन्ने ग्राहक बन्न चाहने वा आ एम ई पे एजेन्ट को रुपमा कार्य गर्न चाहने संस्था या ब्यक्ति लाई सजिलै बन्न मिल्ने समेत जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]