१० बैशाख २०८१, सोमबार
wait Please...
सांसदहरूसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकटका सांसदहरूसँग छलफल गर्दैछन्।

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकटका सांसदहरूसँग छलफल गर्दैछन्।

बिहान ९ बजे बालुवाटारमा छलफल तय गरिएकाे छ।

संसद् विघटन भइसकेपछि छलफलका लागि प्रधानमन्त्रीले सांसदहरूलाई बाेलाएका हुन्।

छलफलमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहने बताइएकाे छ।

यता दाहाल-नेपाल पक्षले पनि सांसद्हरूसँग छलफल गर्दैछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]