१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – संसद् विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतवार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरे संगै प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन ।

शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्यालीले प्रदर्शन गर्दै बजार परिक्रमा गरेका थिए । परिक्रमा पश्चात शहिद दशन चौकमा पुगेर जसपाआवद्ध नेता/कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।संसद् विघटनले संविधान र लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्थामाथि नै गम्भीर प्रहार भएको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।

यसअघि नेकपाआवद्ध नेता/कार्यकर्ताहरुले संसद विघटन प्रतिगामी, अलोकतान्त्रिक र गैर संवैधानिक कदम रहेको भन्दै प्रदर्शन गरेका थिए ।आइतवार विहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन प्रस्ताव पारित गरेका थिए । आइतवारै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी दुई चरणमा निर्वाचन समेत तय गरेपछि विघटनको चौतर्फी विरोध सुरु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]