०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – प्रहरीले कुम्मायक गाउँपालिका-२, भञ्जाङबाट एकजनालाई हातहतियारसहित पक्राउ गरेको छ।प्रहरीले पाँचथरकाे कुम्मायक गाउँपालिका-२, भञ्जाङबाट एकजनालाई हातहतियारसहित पक्राउ गरेको छ।

उक्त गाउँपालिकाका ५७ वर्षीय राजध्वज शेर्मालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो।उनको साथबाट प्रहरीले एक नाल भरुवा बन्दुक, एक थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २०० ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ बरामद गरेको छ।यस्तै ११ थान डेटोनेटर जस्तो देखिने वस्तु र २.१५ मिटर डेटकर्ड जस्तो देखिने तार समेत बरामद गरेको छ।

शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]