१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेस्सीले च्याम्पियन फर पिस अवार्ड-२०२० जितेका छन् ।

विभिन्न व्यक्तिहरुलाई पिच बाहिर सहयोग गरेको आधारमा मेसीले उक्त अवार्ड पाएका हुन् । स्पानिस क्लब बार्सिलोनाले यसको पुष्टि गरेको थियो ।‘मेरो सामाजिक कमिटमेन्टका लागि मलाई फियर प्लेअरको रुपमा चयन गर्दा म साँच्चै सम्मानित भएको छु’ मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘धन्यवाद पिस एण्ड स्पोर्ट्सलाई यो सुन्दर स्वीकृतिका लागि ।’मेस्सीले शनिबार अर्को उपलब्धी समेत हात पार्न सक्नेछन् । मेस्सी एकै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान बराबरी गर्न दुई गोलले मात्र टाढा छन् । ब्राजिलियन महान खेलाडी पेलेले सान्तोसमा १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए ।

मेसीले दुई गोल गरेमा पेलेले भन्दा कम समयमा उक्त उपलब्धी हात पार्नेछन् ।बार्सिलोनाले शनिबार स्पानिस ला लिगामा भ्यालेन्सियासँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]