०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – बलिउडका चर्चित कोरियोग्राफर रेमो डिसुजालाई अचानक हृदयघात भएपछि सबैलाई यो खबरले हैरान पारेको थियो ।

अहिले रेमो ठिक भएर घर फर्किएका छन् । घरमा उनको भव्य तरिकाले स्वागत गरिएको छ ।
रेमोले आफैं इन्स्टाग्राममा आफू ठिक भएको जानकारी दिएका छन् । एक भिडियो शेयर गरेका छन् । भिडियोमा उनको स्वागत गरिएको देख्न सकिन्छ । उनले भने, ‘यति धेरै मायाँ, प्रार्थना र आर्शीवादका लागि धन्यवाद म घर फर्किएको छु’, पोस्टमा उनले लेखेका छन् ।

अन्य शेलिब्रेटीले पनि उनलाई स्वस्थ भएर घर फर्किएको बधाइ दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]