०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – नेटफ्लिक्सले पोडकास्ट जस्तै अडियो मात्रै सुनिने प्लेब्याक मोड ल्याएको छ । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार यो भने एन्ड्रोइड एपमा उपलब्ध हुन्छ ।

यो सर्भर साइड अपडेटको रुपमा आएको छ र यो अपडेट पाउनेले फूल स्क्रीनाको माथिल्लो भागमा भिडियो अफ भन्ने बटन पाउन सक्छन् । त्यसमा गएर थिचेमा स्क्रीन कालो हुन्छ र अडियो मात्रै प्लेब्याकमा बज्छ । यसलाई एपको सेटिङ्गमा गएर पनि ‘अडियो अनली’ भन्ने विकल्पमा थिचेर चलाउन सकिन्छ । त्यहाँ थिच्दा तीन ओटा अप्सन आउने गर्दछ ।जसमा पहिलो सधैंभर अन राख्ने या हेडफोन अथवा एक्स्टर्नल स्पीकर अन गर्दा मात्रै फिचर चल्ने वा फिचर अफ गर्ने भन्ने फिचरहरु रहने गर्दछन् ।
यो सेटिङ्ग छानेपछि डेटाको खपत पनि घट्छ र यसले अरु केही काम गरिरहदा प्रोग्राम सुन्ने मौका पनि दिने गर्दछ । यसले एकैसँगै अरु काम गर्नका लागी सहज पारिदिने गर्दछ । यो फिचर सबै क्षेत्रमा आउन भने केही समय लाग्न सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]