०१ बैशाख २०८१, शनिबार
wait Please...

अनवर अलि

शनिबार, भाद्र २०, २०७७

सप्तरी,
ईलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी बिसनपुरको असई नन्द लाल बैठा नेतृतका टोलिले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले खडक नगरपालिकाका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ ।

खडक वडा नम्बर ८ का विभिन्न स्थानमा लक्डाउनका समयमा पनि मदिराको कारोवार बढ्दै जानथालेपछि प्रहरीले कडाइ गर्न थालेको छ ।भादिया ,धोल्बज्ज़ामा घरेलु मदिरा सेवन गरी होहल्ला गरेको भन्ने खबरका आधारमा प्रहरी टोलि पुगेको थियो ।

खडक नगरपालिकाका भादिया ,धोल्बज्ज़ा ,खेसराहा गरि विभिन्न स्थान बाट ३१ लिटर गरेलु मदिरा सहित २५ सय लिटर कच्चा पदार्थ समेत नस्ट गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]