२२ मंसिर २०८०, शुक्रबार
wait Please...

शुभ नारायण यादव

शनिबार, भाद्र २०, २०७७

सप्तरी,
नेपाली काँग्रेस सप्तरी का ऐतिहासिक व्यक्तित्व ने.वि.संघ संस्थापक नेता एवं ने.का.पूर्व.छेत्रीय सभापति पूर्व राजविराज नगरपालिका उपमेयर स्वर्गीय मुरारी प्रसाद उपाध्याय को सम्झनामा नेपाली काँग्रेस वडा नं.४ द्वारा सम्झना सभा आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा बुथ सभापति श्याम शर्मा को अध्यक्षता तथा नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरीज्यूको प्रमुख अतिथीमा, विशिष्ट अतिथी नेपाली काँग्रेस जिल्ला सचिव रामकुमार यादव,ने.का.पूर्व जिल्ला सचिव सुषिल सेवा, ने.का.प्रदेश नं.२(ख) का अध्यक्ष ईर्साद अंसारी,.ने.का.प्रदेश नं.२(क) का अध्यक्ष अरूण मंडल,ने.का.महाससमिती सदस्य ध्रुव देव, ने.का.महासमिति सदस्य बिन्दु प्रसाद साह,ने.का.पूर्व नगर सभापति कपलेश्वर प्रसाद साह, नेबि संघ का जिल्ला सचिव रामानन्द देव , रा.बि.५ का वडा सदस्य पार्थो सरकार,ने.का.बुथहरू सभापतिहरू आनन्द झा, ईश्वर शाह, विशेश्वर प्रसाद साह, ईन्द्र नारायण शाह,ने.वि.संघ सप्तरी जिल्ला सचिव रमानन्द देव, मुस्लिम संघ जिल्ला सभापति मो.यूसुफ , राष्ट्रिय फुटबल प्रशिक्षक राजकुमार परियार, निर्माण व्यवसायी संघ सप्तरी पूर्व सभापति रामअशिष प्रसाद साह, ने.का.वडा नं.४ का महिला सदस्य प्रत्याशी उम्मेदवार राजेश्वरी थाप, ने.का.भोगेन्द्र चौधरी,ने.वि.संघ संस्थापक सदस्य एवं मुरारी दाजु को कार्यसमितिका सदस्य राजेन्द्र प्रसाद साह समेत को उपस्थितमा उहाँ को योगदान को चर्चा एवं साहसी , निष्ठावान नेता मुरारी दाजु को प्रेरणा लिदै सम्झना कार्यक्रम गरियो।

साथै फोटोमा माल्यार्पण संगै एक मिनेट मौनधारण समेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]