२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २०, २०७७

सप्तरी रुपनी गाउँपालिका पूर्व पश्चिम सडक अन्तर खण्ड सडकमा लावारिसे अवस्था मा रहेको गाई गाडीले ठोकाएर फर्हार भएको छ ।पटक पटक रुपनी गाउँपालिका स्थित दुर्घटना भइ रहदा समेत चेतनाभइ न भएको देखिन्छ।

 

हिजो साँझ ७ -८ बजे करिब यौटा जीप ले रोडमा रहेको गाई लाई ठक्कर दिएर फर्हार भएको छ । गाई कस्को हो भन्ने अझ खुल्न सकेको छैन । गाई मरेको १४ -१५ घण्टा बिति सक्दा समेत उचित बेबस्थापन कसैले गरेको छैनन् ।

गर्मिका कारण गाई अझ दुर्गन्धित बन्दै गएको ,तर भन्ने अझ सम्बन्धित निकाय मौन रहेको स्थानीय ले बताउछन् ।बारम बार यस्ता घटना घटी रहेको उक्त रुपनी बजारमा यस अघि १२ चक्के ट्रकले यौटा खशी समेत ठक्कर हानेका थिए । यसरि छाडा प्रबिर्ती ले गाई बस्तु हरुलाई छाडा राखे एक दीन ठुल्लो दुर्घटना निम्त्याउन सक्ने एक स्थानीयले बताउ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]