०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – कमेडियन भारती सिह लागुऔषध प्रकरणमा मुछिएपछि पक्राउ परिन् । लागुऔषध प्रकरणमा उनका दम्पत्ति पक्राउ परेपछि ‘द कपिल शर्मा शो’ बाट निकालिएको खबर बाहिर आएको थियो । तर हाल कथा अर्कै भएको छ । भारती सिंहले उक्त शो को दुई पटक सुर्टिङ गरेकी छिन् ।

भारती सिंहले इन्स्टाग्राममा शो को सुर्टिङका केही तस्वीर सेयर गरेकी छिन् । उनको तस्वीर भाइरल भएको छ । रातो रंगको कुर्ता सलवालमा भारती सिंह निकै सुन्दर देखिएकी छिन् । यसको साथमा उनले हेवी गहना पनि लगाएकी छिन् ।तस्वीर सेयर गर्दै भारतीले क्याप्सनमा लेखेकी छिन्, ‘रातो रंग दिलको रंग मानिन्छ । कपिल शर्मा शो हरेक शनिबार–आइतबार राति साढे नौ बजे ।’

केहि दिन पहिला भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई लागुऔषध मुद्दामा नारकोटिक्स कंट्रोल ब्युरोले गिरफ्तार गरेको थियो । उनीहरुलाई ४ डिसेम्बरमा न्यायिक हिरासतमा पठाएको थियो । पछि जमानतमा रिहाई भएका थिए । यो तस्वीरले भारती सिह कपिल शर्माको शो बाट बाहिरीने हल्लालाई भने पुर्ण विराम लगाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]