१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – फगली फिल्मबाट बलिउड प्रवेश गर्ने अभिनेत्री हुन् कियारा आडवाणी । हाल उनी चर्चित भएकी छिन् र उनको हातमा राम्रा फिल्महरु रहेका छन् । भर्खरै मात्र उनको फिल्म ‘इन्दुको जवानी’ रिलिज भएको छ । यस फिल्मको एक कार्यक्रममा कियारा एक पत्रकारमाथि आक्रोसित भइन् । जुन पत्रकारले उनलाई गलत नामले बोलाएका थिए ।

फिल्मको कार्यक्रमको अवसरमा कियाराले गलत नाम लिने पत्रकारको प्रश्नको जवाफ पनि दिइनन् । उनले पत्रकारको सवालको जवाफ भने दिइरहेकी थिइन् । त्यस समयमा एक पत्रकारले उनको नामको सट्टा ‘कायरा’ भन्दा उनी रिसाएकी हुन् । कियाराले कायरा होइन कियारा हो भनेकी थिइन् ।

उक्त पत्रकारले पछि सवाल सोध्दा कियाराले तपाइँलाई जवाफ नदिने बताइन् । इन्दुको जवानीको बारेमा समिक्षा चलिरहेको थियो र कियाराले गरेको रोलको प्रंशसा भइरहेको थियो । फिल्मलाई अबीर सेन गुप्ताले निर्देशन गरेका छन् भने भुषण कुमारले प्रोड्युस गरेका छन् । केही समय अगाडी कियारा आडवाणी र अक्षय कुमारको फिल्म लक्ष्मी रिलिज भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]