०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

विराटनगर – विराटनगर–१४ मलाहा रोडमा ग्यासको कालोबजारी गरेर बिक्री गर्दै आएका एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फोटोकपी तथा कम्प्यूटर राखेर बसेका मनिष यादवले ग्यास भरिएको सिलिण्डरबाट खाली सिलिण्डरमा पल्टी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलिले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यादवको पसलमा खानतलासी गर्दा निजको पसलबाट ठुलो ग्याँस सिलिण्डर–११ थान, सानो ग्याँस सिलिण्डर–२ थान, तौल मेसिन १ थान, रेगुलेटर, २ थान, एयर लिंक गर्ने पाईप १ थान समेत फेला पारी सामनसहित निज यादवलाई नियन्त्रणमा लिइएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]