१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालामा जारी गौतम बुद्ध टी–२० कप फाइनलमा राप्तीले नारायणीलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।राप्तीका ओपनर अमित श्रेष्ठले १८ रन बनाउँदे पेवेलियन फर्र्किए भने अर्का ओपनर कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए। त्यस्तै शरद भेषावकर र भुवन कार्की क्रमशः १० र ४ रनमै आउट भए।त्यस्तै विनोद भण्डारीले ३० रन बनाएर रन आउट भए। एक रन जोड्दै कमल सिंह बाहिरिए।

यता नारायणीका शहबाब आलमले सर्वाधिक तीन विकेट लिए भने सुशन भारीले दुई र करण केसीले एक विकेट लिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]