१७ मंसिर २०८०, आइतबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, भाद्र १८, २०७७

सप्तरीमा थप दुई जना काेराेना सन्क्रमितकाे मृत्यु,मृतक को संख्या ८

सप्तरी,

सप्तरीमा अाज थप दुई जना काेराेना सन्क्रमितकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजगढ गाउपालिका वडा न. ६ का एक ६५ बषिृय पुरुष तथा राजविराज नगरपालिका वडा न. ७ निवासि अन्दाजि ५५ बषिृय एक पुरुष रहेकाे जिल्ला स्वास्थ्य कायाृलय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारि दिनुभयाे ।

उहाका अनुसार ती दुवै जनाकाे धरान स्थित विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।उनिहरु विगत केही दिन देखि ज्वराे अाएपछि तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचार सम्भव हुन नसकेपछि थप उपचारकाे लागि धरान पठाएको तथा धरानमे दुवे जनाकाे मृत्यु भएको प्रमुख यादवले जानकारि दिनुभयाे ।ज्वरो र श्‍वासप्रश्वासमा समस्या भएपछि बुधबार उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुअघि राजगढ गाउँपालिकाका ती पुरुषको राजविराजमा स्वाब लिइएको थियो ।

उपचारका क्रममा उनको धरानमै मृत्यु भएको र पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयाे। राजगढ गाउपालिका वडा न. ६ का पुरुष राजविराजस्थित नेपाल टेलिकममा प्रशासन सहायक अधिकृतको रुपमा कार्यरत थिए ।
यस्तै केही दिनअघि स्वास्थ्य समस्याका कारण धरानमा उपचार गराइरहेका राजविराज ७ का ६५ वर्षीय पुरुषलाई उपचार अघि स्वाब लिइएको थियो ।

उनको रिपोर्ट पोजिटिभ आएपछि धरानमै उपचार भइरहेकोमा अाज मृत्यु भएको राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयाे । स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार सप्तरीमा हालसम्म ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।भने सप्तरी जिल्लामा अाजसम्म ८ जना कारोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]