१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – बार्सिलोनाले ला लिगामा बार्सिलोनाले जित हात पारेको छ । आईतवार राति नाउ क्याम्पमा भएको खेलमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले लेभान्तेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा मेस्सीले विजयी गोल गरे । बार्सिलोनाले लिगमा पाँचौ जित दर्ता गरेको छ ।

लेभान्ते तालिकाको १८ औं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]