०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (आइतबार) उपाधि दावेदार बार्सिलोनाले लेभान्टेसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा बार्सिलोनाले लेभान्टेसँग खेलन लागेको हो । बार्सिलोना र लेभान्टेबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा बार्सिलोना जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । लिगमा १० खेल खेलेको बार्सिलोना १४ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सकेमा बार्सिलोना दुई स्थान माथि उक्लने छ । यता लेभान्टे पनि आजको खेलमा जित निकाल्दै रेलिगेसन जोनबाट आफूलाई माथि उकास्ने योजनामा रहेको छ ।

लिगमा ११ खेल खेलेको लेभान्टे ११ अंक सहित रेलिगेसन जोनमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]