०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १७, २०७७

सप्तरी
बिगत ७ -८ महिना देखि चोरीमा निरन्तरता दिने एक खुंखार चोर आज पक्राउ परेका छन ।
स्थानीय बासीको अनुसार सधै जसो चोरी हुने तर चोर भन्ने पतो नलाग्ने बिरक्त बनाई रहेको थियो ।

तर आज उक्त चोर भन्ने राजविराज १० स्थित् चोरी गरिरहेको बेला पक्राउ परेका छन । मुस्तुफा अन्सारी नामक चोर वान्टेड लिस्टमा रहेको एक स्थानिय ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]