१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी – बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्मको नाम सार्वजनिक भएको छ। बलिउड हंगामा अनुसार, जगन शक्तिद्वारा निर्देशित यो फिल्मको नाम ‘मिसन लायन’ राखिएको छ।

‘मिसन मंगल’ का निर्देशक जगन शक्तिसँग अक्षयले पहिल्यै काम गरिसकेका छन्। २०१९ अगस्टमा सार्वजनिक जगन शक्ति निर्देशित अक्षयको ‘मिसन मंगल’ ले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएको थियो। ‘मिसन लायन’ साइन्स-फिक्सन फिल्म हुने समाचारमा जनाइएको छ। भीएफएक्स प्रयोग गरिने यस फिल्ममा अक्षयको दोहोरो भूमिका रहनेछ।

फिल्मको सुटिङ सन् २०२१ को चौथो महिनादेखि सुरु गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]