१७ मंसिर २०८०, आइतबार
wait Please...

अशोक यादव

बुधबार, भाद्र १७, २०७७

कालिकोट जिल्ला पचाल झरना गाउँपालिका वडा न:१का अध्यक्ष रत्नलाल न्याैपाने लाई कुटपिट गरिएको छ।बिगत देखिनै चर्चामा रहेको घटना आज भन्ने बाहिरिएको छ ।वडा अध्यक्ष ले विभिन्न बहाना मा आफु निकटका ब्यक्ति लाई मात्र कुनै राहत सामग्री उपलब्ध गराउने र अन्य लाई राहत नै न भएको भनिए पछि विवाद उत्पन्न भयॊ र उक्त ठाउंका स्थानीय ले वडा अध्यक्ष लाई कुट पिट गरेका छन् ।

युवाहरूले आफ्नो पार्टीको मान्छेलाई मात्र राहत दिने, कुनै नयाँ योजना आए आफ्नो पार्टी का मान्छेलाई मात्र उपभोक्ता समिति गठन गरी अध्यक्ष बनाउने,आफ्नै कार्यकर्तालाई मात्र लालनपालन गर्ने भंंने बिषयमा निर्धात तरीक़ाले कुटपिट गरेका छन।

बिचार गर्नुहोला सम्पुर्ण वडा,गाउँपालिका,नगर पालिका प्रमुखहरु युवा जागेको छन भन्ने एक युबक ले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]