१७ मंसिर २०८१, सोमबार
wait Please...

अनवर अलि

सोमबार, कार्तिक २६, २०८१

राजविराज सप्तरी – आज सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा अवरुद्ध सडकहरूको निरीक्षण कार्य सम्पन्न भएको छ।

छिन्नमस्ता सडक, भारदह-राजबिराज र रुपनि-राजबिराज सडकका मर्मत र सम्भारलाई तत्कालै तदारुकताका साथ अघि बढाउने निर्णय गरिएको छ । साथै मालपोत कार्यालय , नापि कार्यलय र सीमा स्तम्भ समेत अनुगमन गरेको छ ।

यस निरीक्षण कार्यमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला, सडक डिभिजन लहानका ई. आशुतोष कर्ण, ई. जिवछ यादव, र ठेकेदार कम्पनीका प्रतिनिधि संजीव कुमार साहको समेत उपस्थिति थियो।

तत्कालीन मर्मत कार्यलाई तीव्रता दिइएको यो निर्णयले जनतालाई सहज आवागमनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]