२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०९, २०८१

काठमाडौं – सरकारले आज जितिया पर्व मनाउन सम्बन्धित समुदायलाई बिदा दिएको छ । आज चितवनको राप्ती नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । जितिया पर्वको अवसरमा नगरभित्रका सम्पूर्ण कार्यालय, वडा कार्यालय, सामुदायिक र संस्थागत विद्यालय बन्द रहने आज जारी सूचनामा उल्लेख छ ।

नगरपािलकाद्वार जारी गरिएको सूचनामा भनिएको छ, ‘मिति २०८१–०६–०९ गते बुधबारका दिन जितिया पर्व परेको हुँदा सो अवसरमा राप्ती नगरपालिका क्षेत्रमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइने हुँदा सो दिन नगर कार्यपालिकाको कार्यालय, वडा तथा अन्तर्गतका कार्यालयहरु र नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा नगर प्रमुखस्तरीय निर्णयानुसार स्थानीय बिदा दिइएको।’

जितिया पर्व विशेषतः मधेशी र थारु समुदायका महिलाले मनाउने गर्छन् । यो पर्व भाद्र शुक्ल चतुर्दशीदेखि आश्विन शुक्ल नवमीसम्म धुमधामसँग मनाइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]