१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ३१, २०८१

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट सोमबार बिहान सबै यात्रुलाई ओरालिएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बिहान साढे ७ बजे उड्ने तालिका रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको बताए ।

जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन् भने यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पठाउने तयारी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]