२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०८, २०८१

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार एमपक्स भाइरसको नयाँ अधिक संक्रामक ‘क्लेड१बी’ भेरियन्ट नियन्त्रणका निम्ति आउँदो ६ महिनामा कम्तीमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले यसका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने, “एमपक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ । तर, यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।”

यो ६ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका निम्ति १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

एमपक्स (मंकीपक्स)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्ल्यूएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । रासस/क्यूएनए

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]