१६ बैशाख २०८१, आइतबार
wait Please...

अनवर अलि

शनिबार, पौष २१, २०८०

राजविराज – सप्तरीकाे ग्रामीण क्षेत्रमा यौन व्यवसाय संचालन भइरहेको पाइएको छ ।

प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित एक हाेटेलबाट याैन व्यवसाय गरेको आराेपमा २ महिलासहित ७ जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाकाे वडा नम्बर ५ पाताेस्थित कुनाल काेल्ड स्टाेर एण्ड हाेटेलबाट गएराति २ महिला र ५ जना पुरूषलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए । पक्राउ परेकामध्ये २ पुरुष भारतीय छन् ।

फरार भएका होटेलका सन्चालकको खोजी गर्दै यस सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]