१६ बैशाख २०८१, आइतबार
wait Please...

अनवर अलि

शनिबार, पौष २१, २०८०
जिल्लाकाे खडक नगरपालिका ७ स्थित कल्याणपुरबाट टिपरमा लाेड गरिएको अवस्थामा गाँजा बरामद भएकाे सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए । उनका अनुसार पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको काे.१ख ५८३१ नम्बरको टिपरबाट गाँजा भेटिएको हाे ।

टिपरमा तल गाँजा राखी बालुवाले छाेपेर ल्याउने क्रममा समातिएको प्रहरीले जनाएको छ ।

उक्त गाँजासहित टिपर चालक धनकुटाकाे शहिदभूमी गाउँपालिका ४ बस्ने ३२ बर्षका विशेष राईलाई पक्राउ गरिएको छ ।

गाँजासहित पक्राउ परेका राईको साथबाट रू १ लाख नगद समेत बरामद भएको र अन्य अनुसन्धान भईरहेकाे प्रहरीको भनाई छ ।

गाँजासहित पक्राउ परेकालाई शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]