०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २०, २०८०

सर्लाहि – प्राथमिक स्वास्थ चौकीलाई प्रदेश मातहतमा गाभ्न माग गर्दै स्थानीय आन्दोलित भएको हो ।

अस्पतालको बिषयलाई लिएर बरहथवा नगरपालिकामा भएको आन्दोलनको क्रममा उत्पन्न विवादलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि बरहथवा-६ निवासी जयशंकर साहको मृत्यु भएको छ।

विवाद उत्पन्न भएर भएको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गर्नुको साथै एक दर्जन भन्दा बढि टियरग्यास प्रहार गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]