२० मंसिर २०८१, बिहिबार
wait Please...

के छ खबर डेस्क

मंगलबार, पौष ०३, २०८०
  1. सप्तरी – सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।सप्तरी कलाकार संघले आगामी माघ ६ गते राजविराजमा खुल्ला लाेक नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

लोप हुँदै गएको लोक नृत्यको संरक्षण र सम्बर्द्धन गर्न यो प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जान कारी दिएकाे छ ।आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा झिझिया, जाटजाटिन, सामाचकेवा, डोम कछ र सरस्वती बन्दना नृत्यलाई पहिलो प्रार्थमिकता दिएको आयोजक सप्तरी कलाकार संघका अध्यक्ष रिन्जन कुमार शर्माले जानकारी दिए ।
उनले प्रतियोगितामा सामुदायिक तथा निजि विद्यालय, संघ-संस्थाले पनि प्रतियोगिताका निम्ति आवेदन दिन सक्ने बताए । आवेदन पुस २१ गतेसम्म दिन सकिने उनले बताए ।प्रतियोगितामा मैथिली, नेपाली र थारु भाषाकाे लाेक नृत्य प्रस्तुत गर्न सकिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, दोस्रो हुनेलाई रु ५० हजार र तेस्रो हुनेलाई रु २५ हजार पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]