०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १७, २०८०

सप्तरी – रुपनी गाँउपालिकाले गाउँ सभा विधि प्रकृया नै नपुर्याएकाे र मनाेमानी ढंगले सम्पन्न गरेकाे वडा अध्यक्ष तथा सदस्यहरुले आराेप लगाएका छन् ।
शनिबार गाउँ सभा सदस्य अमर मुखियाकाे अध्यक्षतामा बसेकाे बैठकमा गाउँ सभा सम्पन्न गर्न न सकेकाे र साे गाउँ सभा सँचालन तथा सम्पन्न गर्नकाे लागी आफुहरु पटक पटक हामी उपस्थित भएका ,गाउँ सभा सदस्यहरुले आग्रह गर्दा ध्याननै नदिई साे गाउँ सभा गएकाे शनिबार कुनै विधि प्रकृया नै नपुर्याई गाउँपालिका अध्यक्ष दिनेश कुमार यादब तथा उपाध्यक्ष पुष्पा श्रेष्ठ लाैगी गरि जम्म ११ जना मिलि मात्र समपन्न गरेकाे जानकारी गराए ।

यता रुपनी गाँउपालिका वडा न ४ का वडा अध्यक्ष छेदि ईसरका अनुसार अध्यक्ष तथा उपाध्यक्षले आफ्नाे मनाेमानी ढङ्गले बजेट बिनियाेजन गरेकाे हुदाँ हामी साे गाउँ सभा कानुन विपरित गरेकाेले साे काे बिघटन गरि पुन्ह प्रकृया पुर्याई सबैकाे सलाह सुझाव समेटी सर्वसम्मत वा वहुमत अनुसार गाउँ सभा संचालन तथा सम्पन्न गर्नका लागि रुपनी गाउँपालिका काे कार्यालय रुपनी साथै मातहतका सम्वन्धित निकायमा निवेदन दिएकाे जानकारी दिए ।

गाउँ सभा सँचालन गर्न गाउँ सभा सदस्य ,प्रमुख प्रशासकिय अधिकृतलाई थाहा हुनु पर्ने हाे कि सभा सँचालनका लागि गणपुरक सदस्य संख्याका लागि ५० प्रतिशत भन्दा बढि उपस्थित हुनुपर्ने हुन्छ तर यस गाउँ सभामा आम जन्ता लगायत सम्पुर्ण बासिहरुमा पालिका बाट पाउने सेवा सुविधा बाट बन्चित गराएकाे उलेख गराएकाे छ । साथै पालिका अध्यक्षलाई आवश्यक सबै प्रकृया अपनाई अभिलम्ब गाउँ सभा आवहान गर्नका लागि अनुराेध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]