०९ फाल्गुण २०८०, बुधबार
wait Please...

अनवर अलि

बिहिबार, मंसिर १४, २०८०

राजविराज – सप्तरीमा ५ फिटको एउटा गोही फेला परेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिर नजिकै उक्त गाेही बिहीबार दिउँसो फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

कंकालिनि मंन्दिर नजिकै रहेको पवन मण्डलको माछा पोखरीमा अन्दाजी ३५ किलो र लम्बाई ५ फिटको गोहि फेला परेको हाे ।

उक्त गोही कोशी टप्पु वन्यजन्तु आरक्षण टोलीलाई जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]