०९ फाल्गुण २०८०, बुधबार
wait Please...

अनवर अलि

आइतबार, मंसिर १०, २०८०

राजविराज सप्तरी  – राजविराजमा महिलालाई जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक वडा नम्बर ६ बस्ने ५७ बर्षीय अरुणचन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका वडा नम्बर २ बस्ने ४१ बर्षीय रामप्रकाश मण्डल रहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

 

दुबैलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको नेउपानेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]