१८ आश्विन २०८१, शुक्रबार
wait Please...

अनवर अलि

आइतबार, कार्तिक १९, २०८०

काठमाडौं -आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ।

दुवै टिमले नियमित खेलमा १८४ र १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा पहिले ब्याटिङ गर्न गएको ओमानले २१ रन बनाएर नेपाललाई २२ रनको लक्ष्य दिएको थियो।

तर नेपालका खेलाडी सुपर ओभरको पहिलो बलमै आउट भएपछि खेल ओमानले जितेको हो।

नियमित खेलमा नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले ९ विकेट गुमाएर पनि लक्ष्य पूरा गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]