१८ मंसिर २०८०, सोमबार
wait Please...

अनवर अलि

मंगलबार, कार्तिक १४, २०८०
अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न दाबी नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने तयारी गरेको छ।

मंगलबार आयोजना दाबीको घोषणा गर्ने अन्तिम मितिभन्दा केही घण्टाअघि मात्र फुटबल अस्ट्रेलियाले आफ्नो निर्णय सार्वजनिक गरेको हो।

साउदी अरेबिया आयोजनाको दाबी अर्को राष्ट्र हो।

‘हामी २०३४ प्रतियोगिताको लागि दाबी नगर्ने निष्कर्षमा पुगेका छौं,’ फुटबल अस्ट्रेलियाको एक विज्ञप्तिमा भनिएको छ।

फुटबल अस्ट्रेलियाले सन् २०२६ मा एएफसी महिला एसियन कप र २०२९ मा क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ।

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ।

२०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा गरी ६ देशमा हुनेछन्।

फिफाले २०३४ को विश्वकप एसिया वा ओशिनियामा हुने बताएको थियो। अस्ट्रेलियाको दाबीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रूपमा मानिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]