०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र १५, २०७७

सप्तरीको प्रहरी नायब उपरीक्षक(डीएसपीमा भुवनेश्वर प्रसाद साह आउने तयारी भएको छ ।
प्रहरी प्रधान कार्यालयले सोमवार ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेपछि साह सप्तरी आउन लागेका हुन । सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीएसपी सरुवाको निर्णय गरेका हुन्।

डिएसपी साह यसअघि जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत थिए । साह यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्धा फाँटको प्रहरी निरिक्षक(ईन्सपेक्टर) काम गरिसक्नु भएकाले सप्तरीको विषयवस्तु र भौगोलिक अवस्था वारे जानकार छन ।

साहको कार्यकाल सप्तरीमा सफल रहने शुभकामना समेत धेरैले दिसकेका छन । सरुवाको निर्णयसँगै काठमाडौंका केही वृत्तसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन्। सरुवा भदौबाटै लागू हुने प्रधान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]