२२ आश्विन २०८१, मंगलबार
wait Please...

अनवर अलि

सोमबार, कार्तिक १३, २०८०

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित बिष्णुपुर-सखडा नहर सडक खण्डबाट श्रोत नखुलेको १० लाख ९८ हजार नेपाली रुपैया सहित छिन्नमस्ता गाउँपालिका-३ बस्ने ३९ वर्षीय जयप्रकाश यादवलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विशेष सुचनाको अधारमा यादव सवार रहेको (मधेश प्रदेश २-०१-००१ प ०७०८ ) नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा रकम सहित यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]