१८ मंसिर २०८०, सोमबार
wait Please...

निखिल राउत

मंगलबार, कार्तिक ०७, २०८०

सप्तरीको राजविराजमा हुने ऐतिहासिक सप्तरी महोत्सव २०८० को तयारी शुरु भएको छ ।

आगामी कार्तिक ११ गते देखी कार्तिक २६ गतेसम्म चल्ने सांस्कृति पर्यटन तथा कृषि ब्यापारीक मेलाको लागि प्रारम्भिक तयारी शुरु भएको मेलाका आयोजक सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले जानकारी दिएको हो ।

पन्ध्र दिनसम्म चल्ने मेलामा स्थानीय कलाकार, राष्ट्रय कलाकार तथा अन्तराष्ट्रय कलाकार हरुको प्रस्तती सहित सप्तरी कलाकार संघ नेपालको गीत तथा नृत्य प्रस्तुती, लगायतका साँस्कृतिक कार्यक्रम समावेश गरिने मेलाका संयोजक सतेन्द्र यादवले जानकारी दिएका छन ।

मेला सम्पन्न गर्न करिव ४६ लाख लाग्ने समितिका सह- संयोजक कमल किशोर साहले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]