२२ आश्विन २०८१, मंगलबार
wait Please...

फाईल तस्बिर

मंगलबार, जेठ २३, २०८०

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सवदुल मियाँ ५० हजार घुस रकम सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै उनलाई रंगेहात पक्राउ पक्राउ गरेका हुन। स्थानीय हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका थिए । घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार विद्यालयबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता भोला दाहालले जनाएको छ । अध्यक्ष मियाँलाई अख्तियर दुरुपयोग अनुसन्धान कार्यालय ईटहरीले नियन्त्रणमा राखी आबश्यक कारबाही अगाडि बढाएको समेत जानकारी गराए ।

यता वडा अध्यक्ष मियाँले कुनै पनि योजना सम्पन्न भएको सिफारिस लिन जाँदा घुस माग्ने गरेको सेवाग्राहीहरुको गुनासो समेत रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]