२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०५, २०८०

रौतहट – रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा अवैध रुपमा भण्डारण गरी गोदाममा राखिएको रासायनिक मल प्रहरीले बरामद गरेको छ।

राजपुर नगरपालिका ६ पानी टङ्की बजार छेउको गोदाममा भण्डारण गरी राखिएको भारतीय डिएपी र युरिया मल संयुक्त प्रहरी टोलीले बिहीबार बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरी राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय राजपुर र सशस्त्र प्रहरी ११ नम्बर गण बाट गएको संयुक्त टोलीले डिएपी र युरिया गरी कूल ४६६ बोरा मलखाद बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद मलखाद आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]