१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २२, २०७९

मैथिली भोजपुरी को समिश्रण लागत ३० लाख थेम सस्पेन्स थ्रिलर जनकपुर देखि सुनसरी साम

सप्तरी – सोमबार सप्तरीमा एक कार्यक्रमबीच “अनुरागी फिल्म्स” युटुब चाइनल बाट ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सस्पेन्स थ्रिलर प्रस्तुत गरिएको छ । ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ ।

निराजन मेहता मन्जितले निर्देशन गरेको चलचित्रमा आयाज खान ,धुर्ब कोइराला ,सुभाष साह,निराजन मेहता ,जिबछ दास,प्रतीक्षा ,सुस्मिता ,सोभा कौशल दास ,सगर सुब्बा ,ज्ञान प्रकाश यादव ,संजय ,आनन्द लगायतको अभिनय छ । चलचित्र निर्माण सिर्जना ढुंगाना यादव र राम जानकीले गरेका छन् । यता भन्ने चलचित्र भोजपुरी र मैथिली भाषामा रहेको निर्माताले जानकारी गराए ।

ट्रेलर सार्वजनिकपछि सिने सञ्चारकर्मीहरुसँग बोल्दै निर्देशक मेहताले फिल्म २०७८ सालमा सुरु गरे हाल सम्म पूर्ण सम्पन्न भै सकेको र बैशाख अन्तिम सम्म सार्वजनिक गर्ने तयारी रहेको बताए ।

ट्रेलर यहाँ हेर्नुहोस :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]